काठमाडौं – टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुँदैछ ।

 

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा गर्न लागेको हो । माथिल्लो मूलपानी क्रिकेट मैदानमा उक्त खेल बिहान ११ बजे सुरु हुँदैछ ।

 

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।