तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१७ बैशाख २०८१, सोमबार - Apr 29, 2024

तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१७ बैशाख २०८१, सोमबार - Apr 29, 2024

अमृत खातीको ‘मनमा तिमि’ बजारमा

काठमाडौँ - नेपाली कलाकारिता क्षेत्रको बहु प्रतिभा शाली लोकप्रिय गायक अमृत खाती र रेनुका खतिवडाको आवाजमा नयाँ लोक कोसेली ‘मनमा तिमि’ भर्खरै मात्र सार्वजनिक भएको छ । नारायण दंगालको संगित...
Read more

सकम्बरीले राख्यो युट्युबमा नयाँ रेकर्ड

काठमाडौँ - नेपाली गीत सङ्गीतको क्षेत्रमा गीत सकम्बरीले युट्युबमा नयाँ रेकर्ड राखेको छ । गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरीले सार्वजनिक भएको सात दिनमै एक करोड भ्युज पार गरेर नयाँ...
Read more

आजबाट सकियो ‘झिंगेदाउ’ को छायांकन (फोटो फिचर)

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिंगेदाउ’ को गीत ललितपुरस्थित श्रीकालीचौरमा छायांकन भएको छ । ‘ए माया तिमीबिना जीवन चल्दैन’ बोलको गीतसँगै फिल्मको छायांकन सकिएको छ । गीतमा फिल्मका...
Read more

अभिनेता राज घिमिरे गोदावरी ३ को वडाध्यक्षमा विजयी

काठमाडौं । अभिनेता राज घिमिरे नेकपा माओवादी केन्द्रको तर्फबाट ललितपुरको गोदवारी नगरपालिका ३ को वडाध्यक्षमा विजयी भएका छन् । अघिल्लो स्थानीय चुनावमा पनि उम्मेदवार रहेका घिमिरे यस पटक १०५९ मत...
Read more

गायक राजु लामाले गरे सगरमाथा आरोहण

काठमाडौं । आज बिहान गायक राजु लामाले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका हुन् ।...
Read more

फ्रान्सेली गायिका रिजाइनको मृत्यु

काठमाडौं । फ्रान्सेली गायिका, कलाकार रिजाइनको ९२ वर्षको उमेरमा मृत्यु भएको छ। रिजाइनको मृत्युबारे उनकी नातिनीले पुष्टि गरेकी हुन्। उनको आइतबार बिहान स्थानीय समय अनुसार ११ बजे मृत्यु भएको हो।...
Read more

निर्वाचन बारे टिकटक बनाउनेलाई पुरस्कारको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पु¥याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पु¥याउनेलाई ३० हजार र २० लाख...
Read more

‘गंगुबाई काठियावाडी’ नेटफ्लिक्समा रिलिज

काठमाडौं । नेटफ्लिक्समा सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म रिलिज भएको छ । आलिया भट्टको केन्द्रीय भूमिका रहेको फिल्म सिनेमा हलमा रिलिज भएको दुई महिनापछि मंगलबारबाट नेटफ्लिक्समा...
Read more

‘षट्कोण’को ‘रहस्य’ गीत सार्वजनिक

काठमाडौं । कार्म अभिनित फिल्म ‘षट्कोण’को ‘रहस्य’ बोलको गीत सार्वजनिक गरिएको छ। युनिक पोइटको शब्द तथा स्वर रहेको गीतमा विशेष पाण्डेले संगीत भरेका छन्। सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा...
Read more

आज विवाह गर्दै केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारी र हाम्रोबजार डटकमका सीईओ रोहित तिवारीको आज बिहीबार परम्पराअनुसार विवाह हुँदैछ । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार दिउँसो विवाह कार्यक्रम हुने भएको छ ।...
Read more