तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१७ बैशाख २०८१, सोमबार - Apr 29, 2024

तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१७ बैशाख २०८१, सोमबार - Apr 29, 2024

दोलखाको विगुबाट चार किलो सुन सहित तीन जना पक्राउ

रामेछाप - दोलखा प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार साँझ ७ः२० बजेतिर दोलखाको विगु गाउँपालिका–३ जामुने स्थित सिता तामाङको घरमा लुकाइ राखेको सुन जस्तो...
Read more

बर्खास्तमा परे डीएसपी ठगबहादुर

काठमाडौं - गृहमन्त्रालयले निलम्बित प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले केसीलाई मंगलबार बर्खास्त गरेको हो । प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट डिएसपी...
Read more

धनुषाको मुखियापट्टीमा गोली हानि एक महिलाको हत्या

काठमाडौं - धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बेल्ही टोल बस्ती भन्दा करीब ५० मिटर उत्तर पूर्वको सडकमा एकजना महिलाको गएराति अज्ञात समुहले गोली हानी हत्या गरेको छ । धनुषाको सीमावर्ती क्षेत्रमा...
Read more

ललिता निवास प्रकरण, आजपनि बहस

काठमाडौं - ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरुको सुनुवाई आजपनि हुने भएको छ । आइतबारदेखि शुरु भएको सुनुवाईमा कानुन व्यवसायी धेरै हुँदा बुधबारपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको...
Read more

ठूलो मात्रामा सुन बरामद

काठमाडौं - राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरिसकेको झण्डै एक क्वीन्टल सुन बरामद गरेको छ । राजस्व अनुसन्धान विभागले मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र...
Read more

चर्को ब्याज असुलेको आरोपमा ३ जना पक्राउ

काठमाडौं - चर्को ब्याज असुलेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजविराज–६ का मनोजकुमार दास, राजविराज–५ का शिवनारायण यादव र राजविराज–३ का तारिणीप्रसाद साह रहेको सप्तरीका...
Read more

बहुविवाह कसुरबाट जोगिन दोस्रो नागरिकता, धन्दामा संलग्न पुर्पक्षका लागि जेल चलान

काठमाडौं - बहुविवाहबाट जोगिन मोरङ मिक्लाजुङ गाउँपालिका–२ का ३३ वर्षीय विनोदराज शिवाले किर्ते कागजातका आधारमा दोस्रो नागरिकता बनाएको खुलेको छ । शिवलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरिसकेको...
Read more

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ विरुद्ध आज अदालतमा बयान हुने

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका विरुद्धको अदालतमा बयान आज मंगलवारबाट पुनः सुरु हुने भएको छ । सार्वजनिक विदाका कारण सोमवारको बयान रोकिएको थियो । गत १२ जेठबाट...
Read more

बलात्कारपछि हत्या गरेर फरार दुई अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं - बलात्कारपछि हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा शहिदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका...
Read more

सहकारीका सञ्चालकबाट पाँच करोड ठगियो : कार्यकारी प्रमुख

काठमाडौँ - काठमाडौँको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको भन्दै न्याय माग गरेका छन् । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै...
Read more