तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१७ बैशाख २०८१, सोमबार - Apr 29, 2024

तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१७ बैशाख २०८१, सोमबार - Apr 29, 2024

राष्ट्रियसभा निर्वाचन : आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका...
Read more

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं -आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा...
Read more

गण्डकी प्रदेशका ११ जिल्लामा सन्देशसभा गर्दै समाजवादी मोर्चा

काठमाडौं -समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । सोमबार पोखरामा बसेको मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको बैठकले असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा...
Read more

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं - सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ । बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार...
Read more

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं -  नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ । बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी...
Read more

प्रधानमन्त्रीले तीर्थाटन होइन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्योः डा. बाबुराम भट्टराई

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि जनाएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको चीन भ्रमण र भएको उपलब्धिप्रति असन्तुष्टि...
Read more

सिआईबीले सुन तस्करीको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने...
Read more

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दै

काठमाडौं - समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ । यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र बाग्मती प्रदेशमा सन्देशसभा गरिसकेको मोर्चाले आज कोशीको विराटनगरमा सन्देशसभा राखेको हो ।...
Read more

बागमतीमा दुई महिना यता अवरुद्ध प्रदेश सभा खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक

काठमाडौं - बागमती प्रदेश सभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक डाकेका हुन् । प्रदेश...
Read more

प्रतिनिधि सभामा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

काठमाडौँ -  प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक बिहबिार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास...
Read more