काठमाडौं । फ्रान्सेली गायिका, कलाकार रिजाइनको ९२ वर्षको उमेरमा मृत्यु भएको छ। रिजाइनको मृत्युबारे उनकी नातिनीले पुष्टि गरेकी हुन्। उनको आइतबार बिहान स्थानीय समय अनुसार ११ बजे मृत्यु भएको हो।

उनको पूरा नाम रिजाइन ज्यालबेरबर्ग हो। रिजाइनकी साथीकी अनुसार उनले रातभर मानिसलाई नाँचिरहने बनाउँथिन्।

 

उनको जन्म सन् ९२९ मा बेल्जियममा भएको थियो। उनको परिवार पोल्याण्डको यहुदी थिए। उनीहरु नाजीसँग भाग्दै फ्रान्स पुगेका थिए। उनले बेलायती राज परिवारको अगाडि पनि प्रस्तुति दिएकी छन्।