सरकार र समाजलाई झक्झक्याउन सामाजिक आन्दोलन आरम्भ गरेका हौं : डा. महावीर पुन
काठमाडौँ - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार र समाजलाई झक्झकाउनका लागि आफूहरुले सामाजिक आन्दोलन सुरु गरेको बताएका छन् । शुक्रवार माइतीघर मण्डलामा धर्ना सुरु गरेका पुनले फरक किसिमको...