तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१ जेष्ठ २०८१, मंगलवार - May 14, 2024

तपाइँको कखराको सुरुवात यही कालोपाटीबाट भएको हो ।
अब त्यही कालोपाटीमा लेख्ने, पढ्ने र हेर्ने रहर पनि पुरा हुन्छ ।

१ जेष्ठ २०८१, मंगलवार - May 14, 2024

नेपालमै उत्पादित सवारी साधन दर्ताको बाटो खुल्यो

काठमाडौँ - अब नेपालमै बनेका सवारी दर्ता गर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरी अब नेपालमै बनेका सवारी साधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।...
Read more

एक सय पाँच वर्षीया फुलमति देवीले गरिन मतदान

बारा - बारामा एक सय पाँच वर्षीया फुलमति देवी यादवले कल्याणपुरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेकी छिन् । आइतवार, देवताल गाउँपालिका वडा नम्बर २ गमहारीया बस्ने उनले प्रतिनिधि सभा...
Read more

महानगरबासीको माइतीघरमा विरोध : मेयर शाह निरंकुश बन्दै गएको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै, महानगरबासीले आज विरोध प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले, माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका...
Read more

प्रेम आचार्यले उठाएका सवाल सम्बोधन गर्न मागगर्दै माइतीघरमा धर्ना

काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको युवक संगठनले, आत्मदाह गरेका प्रेम आचार्यले उठाएका सवाल सम्बोधन गर्न मागगर्दै माइतीघरमा धर्ना दिएको छ । सो समुहले शुक्रबार माइतीघर मण्डलामा, आचार्यले आफ्नो लागि...
Read more

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र आज बिहान देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन् । दिउँसो बागमती, गण्डकी,...
Read more

थाल बजाउँदै काठमाण्डौको सडकमा निस्किएका महिलाहरु (भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महङ्गी, महिला हिंसा, भ्रष्टाचार र नागरिकता विधेयककाविरुद्ध काठमाण्डौमा विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणको आन्दोलनअन्तरगत काठमाण्डौको भृकुटीमण्डपमा थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्...
Read more

दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशी रहको छन् । कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको...
Read more

मानव तस्करी उन्मुलनमा नेपालले न्यूनतम मापदण्ड पालना गरेन : अमेरिका

अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्यूनतम मापदण्ड पूर्णरुपमा पालना नगरेको तर त्यसका लागि महत्वपूर्ण प्रयास भने गरेको जनाएको...
Read more

सिन्धु नदीमा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, २६ बेपत्ता

पाकिस्तानको सिन्धु नदीमा विवाहका पाहुना बोकेको डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । स्थानीयले ४५ जनाको उद्धार गरेका छन् भने बेपत्ताको खोजी कार्य...
Read more

सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

काठमाडौं । वरिष्ठ अधिवक्ता विष्णु भुसालले ६२ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन । उनि आज विहान ०७।३० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । । भुसालको...
Read more